माफियाको चँगुलमा फस्दै मेडिकल कलेज

काठमाडौं–चिकित्सक उत्पादन गर्ने शैक्षिक संस्थाहरू माफियाको चंगुलमा फस्दै गएकोछ । एमबीबीएस अध्यापन गराउने देशभरिका अधिकांश निजी मेडिकल कलेजले मनपरी शुल्क असुलेको पुष्टि भएपछि उनीहरूको ठगीको पर्दाफास भएको छ । यसरी मनपरी शुल्क असुलेर ठगी गर्ने मेडिकल कलेजका सञ्चालकलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रियासमेत अगाडि बढाएको छ । ठगी गरेको आरोपमा पोखरास्थित गण्डकी मेडिकल कलेजका … Continue reading माफियाको चँगुलमा फस्दै मेडिकल कलेज